काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ६८२ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो। 

योसँगै भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ। यसमा ६ लाख १३ हजार ७३६ जना संक्रमणमुक्त भएका छन् भने २४ हजार ९२९ जनाको मृत्यु भएको छ। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ६१४ जनाको मृत्यु भएको छ। भारतमा तीन लाख ३१ हजार ५०५ सक्रिय संक्रमित रहेका भारतमा आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।

" /> काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ६८२ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो। 

योसँगै भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ। यसमा ६ लाख १३ हजार ७३६ जना संक्रमणमुक्त भएका छन् भने २४ हजार ९२९ जनाको मृत्यु भएको छ। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ६१४ जनाको मृत्यु भएको छ। भारतमा तीन लाख ३१ हजार ५०५ सक्रिय संक्रमित रहेका भारतमा आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।

"> भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित : Dekhapadhi
भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित  <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ६८२ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो।&nbsp;</p> <p style="text-align: justify;">योसँगै भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ। यसमा ६ लाख १३ हजार ७३६ जना संक्रमणमुक्त भएका छन् भने २४ हजार ९२९ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड&ndash;१९ का कारण ६१४ जनाको मृत्यु भएको छ। भारतमा तीन लाख ३१ हजार ५०५ सक्रिय संक्रमित रहेका भारतमा आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।</p>
प्रतिक्रिया दिनुहोस्