काठमाडौं। सुनकोशी नदीमा बाढी आउनसक्ने जोखिम रहेकोले नदी आसपासका बासिन्दालाई आज दिउँसोसम्म सुरक्षित रहन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बलेफि नदी जलविरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा गएराति एक्कासी एक मिटर जलसतह बढेको छ।
यसअघि भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको थियो।
आज पनि भोटेकोशी नदीमा एक घण्टामै डेढ मिटर जलसतह बढेकोले भोटेकोशी तटीय क्षेत्रमा सुरक्षित अपनाउँदै सावधानी रहन भनिएको छ।
" /> काठमाडौं। सुनकोशी नदीमा बाढी आउनसक्ने जोखिम रहेकोले नदी आसपासका बासिन्दालाई आज दिउँसोसम्म सुरक्षित रहन अनुरोध गरिएको छ।जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बलेफि नदी जलविरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा गएराति एक्कासी एक मिटर जलसतह बढेको छ।
यसअघि भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको थियो।
आज पनि भोटेकोशी नदीमा एक घण्टामै डेढ मिटर जलसतह बढेकोले भोटेकोशी तटीय क्षेत्रमा सुरक्षित अपनाउँदै सावधानी रहन भनिएको छ।
">