काठमाडौं।  कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन्।  

दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन्। 

बिहीबार पनि नेपाल एअरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ। दुवै एअरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ।

" /> काठमाडौं।  कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन्।  

दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन्। 

बिहीबार पनि नेपाल एअरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ। दुवै एअरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ।

"> बाह्र चार्टड विमानबाट फर्किए ५९२ नेपाली: Dekhapadhi
बाह्र चार्टड विमानबाट फर्किए ५९२ नेपाली <p style="text-align: justify;">काठमाडौं।&nbsp; कोभिड&ndash;१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन्।&nbsp;&nbsp;</p> <p style="text-align: justify;">दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">बिहीबार पनि नेपाल एअरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ। दुवै एअरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्