तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँमा पहिराेले पुरिएर सोमबार निधन भएका तीनजना व्यक्तिका परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट आज राहत वितरण गरिएको छ।

पहिराेले पुरिएर निधन भएका म्याग्दे गाउँपालिका-६, बेलौतेकी १५ वर्षीया लक्ष्मी विक, व्यास नगरपालिका-९, मोहरियाका ७० वर्षीय सुकुमाया घर्ती र व्यास नगरपालिका-११, ओडारेका पद्म चेपाङका परिवारलाई जनही एक लाख ५० हजार रूपैयाँका दरले राहत वितरण गरिएको छ।

पीडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत एक लाख र प्रदेश सरकारबाट तर्फबाट ५० हजार रूपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए।

पीडितहरूको घरमा नै पुगेर आज गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त राहत रकम परिवारलाई हस्तान्तरण गरे।

म्याग्देमा १५ वर्षीया बालिकाकी आमा सनसरी विकलाई राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले कोरोनाको प्रकोप सँगसँगै गण्डकी प्रदेश बाढीपहिरोबाट पनि मारमा परेको उल्लेख गरे।

" /> तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँमा पहिराेले पुरिएर सोमबार निधन भएका तीनजना व्यक्तिका परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट आज राहत वितरण गरिएको छ।

पहिराेले पुरिएर निधन भएका म्याग्दे गाउँपालिका-६, बेलौतेकी १५ वर्षीया लक्ष्मी विक, व्यास नगरपालिका-९, मोहरियाका ७० वर्षीय सुकुमाया घर्ती र व्यास नगरपालिका-११, ओडारेका पद्म चेपाङका परिवारलाई जनही एक लाख ५० हजार रूपैयाँका दरले राहत वितरण गरिएको छ।

पीडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत एक लाख र प्रदेश सरकारबाट तर्फबाट ५० हजार रूपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए।

पीडितहरूको घरमा नै पुगेर आज गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त राहत रकम परिवारलाई हस्तान्तरण गरे।

म्याग्देमा १५ वर्षीया बालिकाकी आमा सनसरी विकलाई राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले कोरोनाको प्रकोप सँगसँगै गण्डकी प्रदेश बाढीपहिरोबाट पनि मारमा परेको उल्लेख गरे।

"> पहिराेले ज्यान गुमाएकाका परिवारलाई राहत: Dekhapadhi
पहिराेले ज्यान गुमाएकाका परिवारलाई राहत
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँमा पहिराेले पुरिएर सोमबार निधन भएका तीनजना व्यक्तिका परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट आज राहत वितरण गरिएको छ।

पहिराेले पुरिएर निधन भएका म्याग्दे गाउँपालिका-६, बेलौतेकी १५ वर्षीया लक्ष्मी विक, व्यास नगरपालिका-९, मोहरियाका ७० वर्षीय सुकुमाया घर्ती र व्यास नगरपालिका-११, ओडारेका पद्म चेपाङका परिवारलाई जनही एक लाख ५० हजार रूपैयाँका दरले राहत वितरण गरिएको छ।

पीडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत एक लाख र प्रदेश सरकारबाट तर्फबाट ५० हजार रूपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए।

पीडितहरूको घरमा नै पुगेर आज गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त राहत रकम परिवारलाई हस्तान्तरण गरे।

म्याग्देमा १५ वर्षीया बालिकाकी आमा सनसरी विकलाई राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले कोरोनाको प्रकोप सँगसँगै गण्डकी प्रदेश बाढीपहिरोबाट पनि मारमा परेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्