डीआईजीद्वय निरजबहादुर शाही र प्रधुम्न कार्की एआईजीमा बढुवा सिफारिस

काठमाडाैं। डीआईजीद्वय निरजबहादुर शाही र प्रधुम्न कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरिएकाे छ।

आज बेलुका बसेको बढुवा सिफारिस समितिकाे बैठकले उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे।

सिफारिस

एआईजी बढुवाका लागि प्रतिस्पर्धी डीआईजीहरूले बढाए सक्रियता

एआईजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि प्रहरीमा दुईजना एआईजी रिक्त छन्।

त्यही दुई पदपूर्तिका लागि शाही र कार्कीलाई बढुवा सिफारिस गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस्