बर्दिया। पाटेबाघले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत एकजना माउतेको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा–७, मोहनपुरका ४२ वर्षीय मंगरु थारु रहेका छन्।

उनलाई निकुञ्जभित्रको गैंडामचान नजिकै आज मध्यान्ह सवा १२ बजे बाघले आक्रमण गरेको निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले देखापढीलाई जानकारी दिए।

थारुसहित अन्य दुईजना माउतेपनि हात्तीका लागि घाँस काट्न गएका थिए।

घाँस काट्नका लागि खोला तर्ने क्रममा थारु अगाडि थिए भने अन्य दुई माउते पछाडि थिए।

सोही क्रममा मंगरुलाई बाघले आक्रमण गरेको थियो। उनको शव घटनास्थलको दुई सय मिटर पर फेला परेको श्रेष्ठले जानकारी दिए।

" /> बर्दिया। पाटेबाघले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत एकजना माउतेको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा–७, मोहनपुरका ४२ वर्षीय मंगरु थारु रहेका छन्।

उनलाई निकुञ्जभित्रको गैंडामचान नजिकै आज मध्यान्ह सवा १२ बजे बाघले आक्रमण गरेको निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले देखापढीलाई जानकारी दिए।

थारुसहित अन्य दुईजना माउतेपनि हात्तीका लागि घाँस काट्न गएका थिए।

घाँस काट्नका लागि खोला तर्ने क्रममा थारु अगाडि थिए भने अन्य दुई माउते पछाडि थिए।

सोही क्रममा मंगरुलाई बाघले आक्रमण गरेको थियो। उनको शव घटनास्थलको दुई सय मिटर पर फेला परेको श्रेष्ठले जानकारी दिए।

"> पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु: Dekhapadhi
पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु
बर्दिया। पाटेबाघले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत एकजना माउतेको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा–७, मोहनपुरका ४२ वर्षीय मंगरु थारु रहेका छन्।

उनलाई निकुञ्जभित्रको गैंडामचान नजिकै आज मध्यान्ह सवा १२ बजे बाघले आक्रमण गरेको निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले देखापढीलाई जानकारी दिए।

थारुसहित अन्य दुईजना माउतेपनि हात्तीका लागि घाँस काट्न गएका थिए।

घाँस काट्नका लागि खोला तर्ने क्रममा थारु अगाडि थिए भने अन्य दुई माउते पछाडि थिए।

सोही क्रममा मंगरुलाई बाघले आक्रमण गरेको थियो। उनको शव घटनास्थलको दुई सय मिटर पर फेला परेको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्