झापा। १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको अभियोगमा  कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजवंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

राजवंशीले ती बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> झापा। १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको अभियोगमा  कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजवंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

राजवंशीले ती बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा। १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको अभियोगमा  कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजवंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

राजवंशीले ती बालिकालाई यौन दुव्र्यवहार तथा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्