काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन, रूकुम (पश्चिम), कपिलवस्तु, बाँके र मोरङबाट उनीहरू पक्राउ परेका हुन्।

चितवनको राप्ती नगरपालिका-२ गड्यौलीबाट लागुऔषध गाँजा करिब ४० केजीसहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा भारत झारखण्ड घर भएका ३३ वर्षीय अल्ताप खान र पर्सा वीरगञ्ज महानगरपालिका-२५ बस्ने सञ्जय साह रहेका छन्।

अस्थायी प्रहरी पोष्ट लोथबाट खटिएको प्रहरीलाई देख्नसाथ एनएल ०१ एडी ३९९० नम्बरको भारतीय ट्रकमा रहेको उक्त परिमाणको लागुऔषध फाली ट्रक फरार भएकोमा लोथर चेक प्वाइन्टमा ट्रक फेला पारी चालक खान र ट्रकमा सवार साहलाई प्रहरीले पक्राउ गरेको हो।

रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिका-११ स्थित ममता होटलबाट लागुऔषध अफिम करिब दुई केजीसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट नलगार्ड नगरपालिका-४ बस्ने ३४ वर्षीय विनोद रावल र सोही नगरपालिका-२ बस्ने २९ वर्षीय टेकबहादुर रावल रहेका छन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

कपिलवस्तुको वाणगंगा नगरपालिका-११ ओदारीबाट नियन्त्रित लागुऔषध स्पास्मो १३२ ट्याब्लेट, नाईट्राभेट चार पिस र १०० एमएलको कोरेक्स दुई बोतलसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-२ बस्ने २८ वर्षीय शंसाद मुसलवान र मायादेवी गाउँपालिका-१ बस्ने २९ वर्षीय राजेश केबट रहेका छन्।

प्रहरी चौकी ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको युपी ५६ एल ३०४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागुऔषध ब्राउनसुगर एक ग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २० वर्षीय लल्लु बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

मोरङको विराटनगर महानगरपालिका-१५ हुलास मेटल चोकबाट नियन्त्रित लागुऔषध एभिल १५ एम्पुल, लुप्रिजेसिक १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित सुनसरी इटहरी उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय रोहित चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रदेश १ प्रहरी ब्यूरो र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। साथै सोही ठाउँ बस्ने १९ वर्षीय युवराज चौधरीलाई नाईट्राभेट ४१० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवन, रूकुम (पश्चिम), कपिलवस्तु, बाँके र मोरङबाट उनीहरू पक्राउ परेका हुन्।

"> लागुऔषधसहित नौ जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित नौ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्