काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका एक वरिष्ठ अधिकृतलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालयका समावेशकसमेत रहेका एसएसपी राजेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो।

एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका एक वरिष्ठ अधिकृतलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालयका समावेशकसमेत रहेका एसएसपी राजेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो।

एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी कास्की प्रहरीको नियन्त्रणमा: Dekhapadhi
बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी कास्की प्रहरीको नियन्त्रणमा
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका एक वरिष्ठ अधिकृतलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालयका समावेशकसमेत रहेका एसएसपी राजेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो।

एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्