काठमाडौं। ललितपुरको महांकाल गाउँपालिका-३ खोरभञ्ज्याङ बस्ने जितबहादुर सिंगारको कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा घरभित्र रहेको नागद, लत्ताकपडा, फर्निचर, अन्नपात लगायतका सरसामान जलेर करिब १० लाख नौ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी ललितपुरकै ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित मकवानपुर मनहरी गाउँपालिका-९ घर भएका ३९ वर्षीय बावुराम गिरीको क्रिटन चियर वर्कसपमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ६ लाख ९७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

पाल्पाको तानसेन नगरपालिका-४ लहरे पिपलस्थित रहेको बजाज शोरूममा लु २३ प ९९३ नम्बरको मोटरसाइकल मर्मत गर्ने क्रममा अचानक वाइरिङ सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा सोही शोरूममा मिस्त्री काम गर्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने २८ वर्षीय राजन शाही घाइते भएका छन्। शाहीलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।

" /> काठमाडौं। ललितपुरको महांकाल गाउँपालिका-३ खोरभञ्ज्याङ बस्ने जितबहादुर सिंगारको कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा घरभित्र रहेको नागद, लत्ताकपडा, फर्निचर, अन्नपात लगायतका सरसामान जलेर करिब १० लाख नौ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी ललितपुरकै ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित मकवानपुर मनहरी गाउँपालिका-९ घर भएका ३९ वर्षीय बावुराम गिरीको क्रिटन चियर वर्कसपमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ६ लाख ९७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

पाल्पाको तानसेन नगरपालिका-४ लहरे पिपलस्थित रहेको बजाज शोरूममा लु २३ प ९९३ नम्बरको मोटरसाइकल मर्मत गर्ने क्रममा अचानक वाइरिङ सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा सोही शोरूममा मिस्त्री काम गर्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने २८ वर्षीय राजन शाही घाइते भएका छन्। शाहीलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।

"> फरक-फरक आगलागीका घटनामा लाखौंको धनमाल जलेर नष्ट: Dekhapadhi
फरक-फरक आगलागीका घटनामा लाखौंको धनमाल जलेर नष्ट <p style="text-align: justify;">काठमाडौं। ललितपुरको महांकाल गाउँपालिका-३ खोरभञ्ज्याङ बस्ने जितबहादुर सिंगारको कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा घरभित्र रहेको नागद, लत्ताकपडा, फर्निचर, अन्नपात लगायतका सरसामान जलेर करिब १० लाख नौ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">यसैगरी ललितपुरकै ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित मकवानपुर मनहरी गाउँपालिका-९ घर भएका ३९ वर्षीय बावुराम गिरीको क्रिटन चियर वर्कसपमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ६ लाख ९७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">पाल्पाको तानसेन नगरपालिका-४ लहरे पिपलस्थित रहेको बजाज शोरूममा लु २३ प ९९३ नम्बरको मोटरसाइकल मर्मत गर्ने क्रममा अचानक वाइरिङ सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा सोही शोरूममा मिस्त्री काम गर्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने २८ वर्षीय राजन शाही घाइते भएका छन्। शाहीलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्