भक्तपुर। भक्तपुरमा मोटरसाइकल चोरी गर्दागर्दै एक व्यक्ति पक्राउ परेका छन्।

दोलखाको कालिन्चोक-६ घर भएका भक्तपुर दधिकोट बस्ने २० वर्षीय सुजन थामीलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।  सूर्यबिनायक नगरपालिका–४ दधिकोट बस्ने सरोज कुमार भण्डारीको घरको कम्पाउण्डमा पार्किङ गरिएको बा.२४ प ५९७५ नम्बरको मोटरसाइकल चोरी गर्दैगर्दा थामी पक्राउ परेका हुन्।

मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा घरधनीले थामीलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए। 

" />

"> मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ : Dekhapadhi
मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ  <p style="text-align: justify;"><br /> भक्तपुर। भक्तपुरमा मोटरसाइकल चोरी गर्दागर्दै एक व्यक्ति पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">दोलखाको कालिन्चोक-६ घर भएका भक्तपुर दधिकोट बस्ने २० वर्षीय सुजन थामीलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।&nbsp; सूर्यबिनायक नगरपालिका&ndash;४ दधिकोट बस्ने सरोज कुमार भण्डारीको घरको कम्पाउण्डमा पार्किङ गरिएको&nbsp;बा.२४ प ५९७५ नम्बरको मोटरसाइकल चोरी गर्दैगर्दा थामी पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा घरधनीले थामीलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्