काठमाडौं। बम विष्फोटका घटनामा संलग्न एक व्यक्ति विष्फोटक पदार्थ र पेस्तोलसहित पक्राउ परेका छन्। कालीकोट घर भइ मोरङको उर्लाबारी-३ मंगलबारे बस्दै बएका नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्रीको गोली, सकेट बम, ईलेक्ट्रिक डेटोनेटर तथा सञ्चार सामग्री बरामद गरेको छ। पूर्व लडाकु संघको छाप पनि उनीबाट बरामद भएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बोहरालाई उनी बस्दै आएको घरबाटै पक्राउ गरेको हो।

बोहोरामाथि गत माघमा मिक्लाजुङ्ग गाउँपालिकाको सडक निर्माणमा प्रयोग भएका ३ वटा स्काभेटरमा, केरावारी गाउँपालिकाको कार्यालयमा र केरावारी गाउँपालिकामै रहेको एनसेलको टावरमा बम विष्फोट गराएको प्रहरीको भनाइ छ।

झापा सुनसरी, भोजपुर र संखुवासभामा पनि बोहोराविरुद्ध हातहतियार तथा बम विषफोटका घटनामा संलग्न भएको मुद्दा रहेको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

" /> काठमाडौं। बम विष्फोटका घटनामा संलग्न एक व्यक्ति विष्फोटक पदार्थ र पेस्तोलसहित पक्राउ परेका छन्। कालीकोट घर भइ मोरङको उर्लाबारी-३ मंगलबारे बस्दै बएका नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्रीको गोली, सकेट बम, ईलेक्ट्रिक डेटोनेटर तथा सञ्चार सामग्री बरामद गरेको छ। पूर्व लडाकु संघको छाप पनि उनीबाट बरामद भएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बोहरालाई उनी बस्दै आएको घरबाटै पक्राउ गरेको हो।

बोहोरामाथि गत माघमा मिक्लाजुङ्ग गाउँपालिकाको सडक निर्माणमा प्रयोग भएका ३ वटा स्काभेटरमा, केरावारी गाउँपालिकाको कार्यालयमा र केरावारी गाउँपालिकामै रहेको एनसेलको टावरमा बम विष्फोट गराएको प्रहरीको भनाइ छ।

झापा सुनसरी, भोजपुर र संखुवासभामा पनि बोहोराविरुद्ध हातहतियार तथा बम विषफोटका घटनामा संलग्न भएको मुद्दा रहेको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

"> विष्फोटमा संलग्न व्यक्ति पेस्तोल र बमसहित पक्राउ: Dekhapadhi पक्राउ परेका व्यक्तिको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्रीको गोली, सकेट बम, ईलेक्ट्रिक डेटोनेटर तथा सञ्चार सामग्री बरामद।
• पूर्व लडाकु संघको छाप पनि बरामद गरियो।
• स्काभेटर, एनसेलको टावर र गाउँपालिकाको कार्यालयमा गराइएका विष्फोटका घटनामा संलग्न।

विष्फोटमा संलग्न व्यक्ति पेस्तोल र बमसहित पक्राउ
काठमाडौं। बम विष्फोटका घटनामा संलग्न एक व्यक्ति विष्फोटक पदार्थ र पेस्तोलसहित पक्राउ परेका छन्। कालीकोट घर भइ मोरङको उर्लाबारी-३ मंगलबारे बस्दै बएका नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्रीको गोली, सकेट बम, ईलेक्ट्रिक डेटोनेटर तथा सञ्चार सामग्री बरामद गरेको छ। पूर्व लडाकु संघको छाप पनि उनीबाट बरामद भएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बोहरालाई उनी बस्दै आएको घरबाटै पक्राउ गरेको हो।

बोहोरामाथि गत माघमा मिक्लाजुङ्ग गाउँपालिकाको सडक निर्माणमा प्रयोग भएका ३ वटा स्काभेटरमा, केरावारी गाउँपालिकाको कार्यालयमा र केरावारी गाउँपालिकामै रहेको एनसेलको टावरमा बम विष्फोट गराएको प्रहरीको भनाइ छ।

झापा सुनसरी, भोजपुर र संखुवासभामा पनि बोहोराविरुद्ध हातहतियार तथा बम विषफोटका घटनामा संलग्न भएको मुद्दा रहेको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्