कैलाली। धनगढी उपमहानगरपालिका-७, बेलीस्थित सडकबाट कटुवा पेस्तोल एक थान  र एक राउण्ड गोलीसहित दुईजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओमप्रकाश पुन र डडेल्धुरा पर्शुराम नगरपालिका-७ घर भएकी पूर्णिमा भन्ने २७ वर्षीया गौरा धामी रहेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरू सवार प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा उक्त पेस्तोल  र  गोली बरामद् गरेकाे हाे। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

" /> कैलाली। धनगढी उपमहानगरपालिका-७, बेलीस्थित सडकबाट कटुवा पेस्तोल एक थान  र एक राउण्ड गोलीसहित दुईजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओमप्रकाश पुन र डडेल्धुरा पर्शुराम नगरपालिका-७ घर भएकी पूर्णिमा भन्ने २७ वर्षीया गौरा धामी रहेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरू सवार प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा उक्त पेस्तोल  र  गोली बरामद् गरेकाे हाे। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

"> कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ: Dekhapadhi
कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ <p style="text-align: justify;">कैलाली।&nbsp;धनगढी उपमहानगरपालिका-७, बेलीस्थित सडकबाट कटुवा पेस्तोल एक थान &nbsp;र एक राउण्ड गोलीसहित दुईजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओमप्रकाश पुन र डडेल्धुरा पर्शुराम नगरपालिका-७ घर भएकी पूर्णिमा भन्ने २७ वर्षीया गौरा धामी रहेका छन्।</p> <p style="text-align: justify;">गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरू सवार प्रदेश २&ndash;०३&ndash;००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा उक्त पेस्तोल &nbsp;र &nbsp;गोली बरामद् गरेकाे हाे।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्