काठमाडौं। महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सञ्चालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार सम्पन्न भएको छ।

तालिममा कूल ६९ जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले प्रशिक्षार्थीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनले सर्वाेत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक यादवले विधिको शासन, मानव अधिकारको संरक्षण र आधारभूत मूल्य मान्यताको सम्मान गर्दै शान्ति तथा अमनचयन कायम गर्न स्वच्छ एवं जनमुखी प्रहरी सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए।

प्रचलित ऐन कानुनको परिधिभित्र रहेर जनइच्छाअनुरूप सेवा प्रदान गर्न सकेमा मात्र प्रहरीको छवि उच्च एवं मर्यादित रहने विश्वास उनले व्यक्त गरे।

" /> काठमाडौं। महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सञ्चालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार सम्पन्न भएको छ।

तालिममा कूल ६९ जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले प्रशिक्षार्थीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनले सर्वाेत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक यादवले विधिको शासन, मानव अधिकारको संरक्षण र आधारभूत मूल्य मान्यताको सम्मान गर्दै शान्ति तथा अमनचयन कायम गर्न स्वच्छ एवं जनमुखी प्रहरी सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए।

प्रचलित ऐन कानुनको परिधिभित्र रहेर जनइच्छाअनुरूप सेवा प्रदान गर्न सकेमा मात्र प्रहरीको छवि उच्च एवं मर्यादित रहने विश्वास उनले व्यक्त गरे।

"> सकियाे प्रहरी जवान आधारभूत तालिम: Dekhapadhi
सकियाे प्रहरी जवान आधारभूत तालिम
काठमाडौं। महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सञ्चालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार सम्पन्न भएको छ।

तालिममा कूल ६९ जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले प्रशिक्षार्थीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनले सर्वाेत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक यादवले विधिको शासन, मानव अधिकारको संरक्षण र आधारभूत मूल्य मान्यताको सम्मान गर्दै शान्ति तथा अमनचयन कायम गर्न स्वच्छ एवं जनमुखी प्रहरी सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए।

प्रचलित ऐन कानुनको परिधिभित्र रहेर जनइच्छाअनुरूप सेवा प्रदान गर्न सकेमा मात्र प्रहरीको छवि उच्च एवं मर्यादित रहने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्