काठमाडौं। संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड-१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महीना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ।

आगामी २७ जुलाईमा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको हो।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रूपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिएको र खोपले मानव शरीरमा एन्टीबडी उत्पादन गरेको थियो ।

तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ। यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानीमा राख्ने कम्पनीले जनाएको छ। कोभिड-१९ बाट गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ।

कम्पनीको यो अध्ययन २७ अक्टोबर २०२२ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरू यसअघि नै सार्वजनिक गरिनेछ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो।

पहिलो चरणमा परीक्षण गरिएका ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन्।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड-१९ सल्लाहकार एन्थोनी फाउचीले बताएका छन्।

तर, कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो। २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो। पहिलो चरणमा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।

मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ।

" /> काठमाडौं। संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड-१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महीना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ।

"> अमेरिकामा कोभिड-१९ को खोप परीक्षण अन्तिम चरणमा: Dekhapadhi पहिलो चरणमा खोपको परीक्षण गरिएका ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार
• तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराइने
• कोभिड-१९ बाट गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास

अमेरिकामा कोभिड-१९ को खोप परीक्षण अन्तिम चरणमा
काठमाडौं। संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड-१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महीना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ।

आगामी २७ जुलाईमा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको हो।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रूपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिएको र खोपले मानव शरीरमा एन्टीबडी उत्पादन गरेको थियो ।

तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ। यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानीमा राख्ने कम्पनीले जनाएको छ। कोभिड-१९ बाट गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ।

कम्पनीको यो अध्ययन २७ अक्टोबर २०२२ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरू यसअघि नै सार्वजनिक गरिनेछ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो।

पहिलो चरणमा परीक्षण गरिएका ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन्।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड-१९ सल्लाहकार एन्थोनी फाउचीले बताएका छन्।

तर, कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो। २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो। पहिलो चरणमा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।

मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्