काठमाडौं। सरकारले नेपाल प्रहरीमा रिक्त रहेका दुई एआईजीमा बढुवाको तयारी अघि बढाएको छ। एआईजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि प्रहरीमा दुई जना एआईजी रिक्त भएका छन्।

ती रिक्त रहेका दुई पदमा सरकारले बढुवाको तयारी थालेको हो। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार रिक्त रहेका दुई एआईजी पदमा बढुवाको तयारी भइरहेको छ। उच्च स्रोतका अनुसार एक÷दुई दिनमा नै एआईजी बढुवाको टुंगो लाग्ने छ। रिक्त एआईजी बढुवाका लागि वर्तमान प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याजी डीआईजी निरजबहादुर शाही र प्रद्युम्न कार्की मुख्य दाबेदार हुन्। तर, उनीहरू भन्दा सात महीनापछि डीआईजीमा बढुवा भएका विश्वराज पोखरेलले पनि एआईजी बढुवाका लागि शक्तिकेन्द्र धाइरहेकाले समस्या देखिएको छ।

“आईजीपी नियुक्त गर्दा सरकारले विवादरहित जसरी गर्‍यो, त्यसरी नै एआईजी नियुक्त गर्ने हो भने कुनै समस्या छैन,” ती अधिकृतले भने, “सिनियरलाई नै पछि पार्ने हिसाबले जुनियर नै बढुवाका लागि लागि रहेकाले समस्या आउने देखिन्छ।” सरकारले २८ औं प्रहरी महानिरीक्षक नियुक्त गर्दा वरियताक्रममा पहिलो नम्बरमा रहेका एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको हो। त्यसरी नै प्रहरी संगठनलाई बलियो र व्यावसायिक बनाउनका लागि एआईजीसहितका अन्य बढुवामा पनि निष्पक्ष हुनुपर्ने प्रहरी अधिकारीहरू नै बताउँछन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरिरहेका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल यसअघि चैतमा नै एआईजी बढुवाका लागि कसरत गरिरहेका थिए। तर, सरकारले तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई बढुवा गरेको थियो।

अहिले एआईजी बढुवाको विषयलाई लिएर प्रतिस्पर्धी रहेकामध्ये पोखरेलको सक्रियता बढी देखिएको छ। उनी जसरी पनि अहिले एआईजीमा बढुवा भएर २९औं प्रहरी महानिरीक्षक बन्ने दाउमा लागेका छन्। विभिन्न शक्ति केन्द्रहरूले चलखेल गरेर सिनियर भन्दा पनि जुनियरलाई बढुवा गर्ने खेलमा लागेको देखिन्छ। तर, प्रहरी प्रधान कार्यालयका एक अर्का अधिकृतका अनुसार प्रहरी महानिरीक्षक क्षेत्री आफ्नो ब्याजी रहेका शाही र कार्की नै एआईजीको प्रमुख हकदार भएको भन्दै उनीहरूलाई नै बढुवा गर्नुपर्ने पक्षमा देखिएका छन्।

व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका वर्तमान प्रहरी महानिरीक्षक क्षेत्रीका लागि एआईजी बढुवा नै अग्निपरीक्षा हुने उनकै सहकर्मीहरू बताउँछन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरिरहेका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल यसअघि चैतमा नै एआईजी बढुवाका लागि कसरत गरिरहेका थिए। तर, सरकारले तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई बढुवा गरेको थियो। अहिले रिक्त रहेको पदमा नभए एआईजीको एक पद थपेरै भएपनि आफू एआईजी हुनुपर्ने भन्दै पोखरेलले शक्ति केन्द्रमार्फत् दवाव दिन थालेका छन्।

एआईजीका प्रबल दाबेदार रहेका शाही र कार्की अहिलेका प्रहरी महानिरीक्षक क्षेत्री, एआईजी पालसँगै २०४९ वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। पोखरेल भने वैकल्पिक सूचीमा परेर पछि सेवा प्रवेश गरेका हुन्। शाही र कार्की २०७५ असोज २० गते डीआईजीमा बढुवा भएका थिए भने पोखरेल २०७६ वैैशाख १९ गते आफू भन्दा सिनियर र आफ्ना ब्याजीहरूलाईसमेत उछिन्दै डीआइजीमा बढुवा भएका थिए।

प्रहरीमा साधारणतर्फ तीन एआईजी र प्राविधिकतर्फ एक एआईजीको दरबन्दी छ। जसमध्ये साधारणतर्फ हालका आईजीपी शैलेश थापासँग एआईजी भएका हरिबहादुर पाल मात्रै छन्।

तत्कालीन डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर मृत्यु भएपछि रिक्त रहेको पदमा सरकारले पोखरेललाई डीआईजी बढुवा गरेको थियो। एआईजीका प्रमुख दाबेदार रहेका शाही प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी प्रवक्ताका रूपमा कार्यरत छन् भने कार्की प्रहरीको विशेष ब्यूरोमा छन्। पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्।
प्रहरीमा साधारणतर्फ तीन एआईजी र प्राविधिकतर्फ एक एआईजीको दरबन्दी छ। जसमध्ये साधारणतर्फ हालका आईजीपी शैलेश थापासँग एआईजी भएका हरिबहादुर पाल मात्रै छन्। अन्य दुई जनाको दरबन्दी रिक्त छ।  थापाले २०७९ वैशाख १८ सम्म २२ महीना प्रहरीको नेतृत्व गर्नेछन्। अहिले नै एआईजी भएमा स्वतः क्षेत्रीपछि आईजीपीको एक्ला दाबेदार हुने भएकाले पनि पोखरेल जसरी पनि अहिले एआईजीमा बढुवा हुने कसरतमा छन्।

त्यसो हुन नसके उनले आफ्नै ब्याजी रहेका डीआईजीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। प्रहरीको सरूवा बढुवामा हुने चलखेलले प्रहरी संगठन नै कमजोर भएको आरोप लागिरहेका बेला सरकारले २७औं र २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्दा विवादरहित गर्‍यो तर अबको बढुवामा कसरी काम हुन्छ भन्ने हेर्ने बाँकी रहेको छ।

" /> काठमाडौं। सरकारले नेपाल प्रहरीमा रिक्त रहेका दुई एआईजीमा बढुवाको तयारी अघि बढाएको छ। एआईजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि प्रहरीमा दुई जना एआईजी रिक्त भएका छन्।

"> एआईजी बढुवाका लागि प्रतिस्पर्धी डीआईजीहरूले बढाए सक्रियता: Dekhapadhi
एआईजी बढुवाका लागि प्रतिस्पर्धी डीआईजीहरूले बढाए सक्रियता

प्रतिक्रिया दिनुहोस्