कैलाली। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।

सेती महाकाली ब्यूरो इञ्जार्च समेत रहेका पुन आज बिहान कैलालीमा पक्राउ परेका हुन्। उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्यूरो इञ्चार्ज गौरा धामी पनि पक्राउ परेकी छन्।

पक्राउ परेका पुनको साथबाट कटुवा पेस्तोल एकथान र त्यसको गोली एक राउण्ड बरामद भएको प्रहरीले जनाएको छ। पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार भइरहेका बेला धनगढी उपमहानगरपालिका–७ वेलीस्थित् सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी अनुप शम्शेर जबराले बताए।

" /> कैलाली। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।

सेती महाकाली ब्यूरो इञ्जार्च समेत रहेका पुन आज बिहान कैलालीमा पक्राउ परेका हुन्। उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्यूरो इञ्चार्ज गौरा धामी पनि पक्राउ परेकी छन्।

पक्राउ परेका पुनको साथबाट कटुवा पेस्तोल एकथान र त्यसको गोली एक राउण्ड बरामद भएको प्रहरीले जनाएको छ। पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार भइरहेका बेला धनगढी उपमहानगरपालिका–७ वेलीस्थित् सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी अनुप शम्शेर जबराले बताए।

"> विप्लव समूहका केन्द्रीय सदस्य पेस्तोलसहित पक्राउ: Dekhapadhi
विप्लव समूहका केन्द्रीय सदस्य पेस्तोलसहित पक्राउ <p style="text-align: justify;">कैलाली। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">सेती महाकाली ब्यूरो इञ्जार्च समेत रहेका पुन आज बिहान कैलालीमा पक्राउ परेका हुन्। उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्यूरो इञ्चार्ज गौरा धामी पनि पक्राउ परेकी छन्।</p> <p style="text-align: justify;">पक्राउ परेका पुनको साथबाट कटुवा पेस्तोल एकथान र त्यसको गोली एक राउण्ड बरामद भएको प्रहरीले जनाएको छ। पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">प्रदेश २&ndash;०३&ndash;००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार भइरहेका बेला धनगढी उपमहानगरपालिका&ndash;७ वेलीस्थित् सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी अनुप शम्शेर जबराले बताए।</p>
प्रतिक्रिया दिनुहोस्