म्याग्दी। बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ छुटेको बा२ख ३४२५ नम्बरको टिपर सडक भासिएर हिजो साँझ कालीगण्डकीमा खसेको हो।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो।     

यसैबीच, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ। यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ।  रासस  
 
" /> म्याग्दी। बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ छुटेको बा२ख ३४२५ नम्बरको टिपर सडक भासिएर हिजो साँझ कालीगण्डकीमा खसेको हो।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो।     

यसैबीच, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ। यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ।  रासस  
 
"> कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता    : Dekhapadhi
कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता     <p style="text-align: justify;">म्याग्दी। बेनी&ndash;जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका&ndash;३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ छुटेको बा२ख ३४२५ नम्बरको टिपर सडक भासिएर हिजो साँझ कालीगण्डकीमा खसेको हो।</p> <p style="text-align: justify;">टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका&ndash;५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">यसैबीच, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी&ndash;जोमसोम सडक फेरि अवरुद्ध भएको छ। यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ। &nbsp;<em>रासस &nbsp;</em><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्