काठमाडौं। अनलाइन पढिरहेका विदेशी विद्यार्थी फिर्ता पठाउने अमेरिकी नीति असफल भएको छ। गत साता ट्रम्प प्रशासनले त्यस्ता विदेशी विद्यार्थीलाई अमेरिकामा बस्न नदिने घोषणा गरेको थियो, जसका सिलेबसका सबै कक्षा अनलाइन सञ्चालित हुन्छन्। अब ट्रम्प प्रशासन उक्त फैसलाबाट पछि हटेको छ।

सरकारको उक्त फैसालविरुद्ध विभिन्न टेक कम्पनीका साथै म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा हार्वर्ड युनिभर्सिटीसमेत अदालत पुगेका थिए। म्यासाच्युसेट्सका डिस्ट्रिक्ट जज एलिसन बरोले विपक्षी सबैसँग सम्झौता भएको बताएका छन्।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार सम्झौताले अब विदेशी विद्यार्थी स्वदेश फर्कन नपर्ने भएको छ। लाखौं विद्यार्थी पढ्नका निम्ति हरेक वर्ष अमेरिका पुग्छन्। अमेरिकी अर्थतन्त्रमा त्यस्ता विद्यार्थीले बुझाउने विभिन्न शुल्कको योगदान उल्लेखनीय रहँदै आएको छ। 

हार्वर्डले अहिले संसारभर चलिरहेको कोरोना सङ्कटका कारण कक्षाहरू अनलाइन सञ्चालन हुने बताएको थियो। अमेरिकाका कतिपय विश्वविद्यालय तथा शिक्षण संस्थानले अहिले भर्चुअल कक्षा चलाइरहेका छन्। (बीबीसी)

" /> काठमाडौं। अनलाइन पढिरहेका विदेशी विद्यार्थी फिर्ता पठाउने अमेरिकी नीति असफल भएको छ। गत साता ट्रम्प प्रशासनले त्यस्ता विदेशी विद्यार्थीलाई अमेरिकामा बस्न नदिने घोषणा गरेको थियो, जसका सिलेबसका सबै कक्षा अनलाइन सञ्चालित हुन्छन्। अब ट्रम्प प्रशासन उक्त फैसलाबाट पछि हटेको छ।

सरकारको उक्त फैसालविरुद्ध विभिन्न टेक कम्पनीका साथै म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा हार्वर्ड युनिभर्सिटीसमेत अदालत पुगेका थिए। म्यासाच्युसेट्सका डिस्ट्रिक्ट जज एलिसन बरोले विपक्षी सबैसँग सम्झौता भएको बताएका छन्।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार सम्झौताले अब विदेशी विद्यार्थी स्वदेश फर्कन नपर्ने भएको छ। लाखौं विद्यार्थी पढ्नका निम्ति हरेक वर्ष अमेरिका पुग्छन्। अमेरिकी अर्थतन्त्रमा त्यस्ता विद्यार्थीले बुझाउने विभिन्न शुल्कको योगदान उल्लेखनीय रहँदै आएको छ। 

हार्वर्डले अहिले संसारभर चलिरहेको कोरोना सङ्कटका कारण कक्षाहरू अनलाइन सञ्चालन हुने बताएको थियो। अमेरिकाका कतिपय विश्वविद्यालय तथा शिक्षण संस्थानले अहिले भर्चुअल कक्षा चलाइरहेका छन्। (बीबीसी)

"> ट्रम्पले फिर्ता लिए विदेशी विद्यार्थी घर फर्काउने नीति: Dekhapadhi
ट्रम्पले फिर्ता लिए विदेशी विद्यार्थी घर फर्काउने नीति <p style="text-align: justify;">काठमाडौं। अनलाइन पढिरहेका विदेशी विद्यार्थी फिर्ता पठाउने अमेरिकी नीति असफल भएको छ। गत साता ट्रम्प प्रशासनले त्यस्ता विदेशी विद्यार्थीलाई अमेरिकामा बस्न नदिने घोषणा गरेको थियो, जसका सिलेबसका सबै कक्षा अनलाइन सञ्चालित हुन्छन्। अब ट्रम्प प्रशासन उक्त फैसलाबाट पछि हटेको छ।</p> <p style="text-align: justify;">सरकारको उक्त फैसालविरुद्ध विभिन्न टेक कम्पनीका साथै म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा हार्वर्ड युनिभर्सिटीसमेत अदालत पुगेका थिए। म्यासाच्युसेट्सका डिस्ट्रिक्ट जज एलिसन बरोले विपक्षी सबैसँग सम्झौता भएको बताएका छन्।</p> <p style="text-align: justify;">न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार सम्झौताले अब विदेशी विद्यार्थी स्वदेश फर्कन नपर्ने भएको छ। लाखौं विद्यार्थी पढ्नका निम्ति हरेक वर्ष अमेरिका पुग्छन्। अमेरिकी अर्थतन्त्रमा त्यस्ता विद्यार्थीले बुझाउने विभिन्न शुल्कको योगदान उल्लेखनीय रहँदै आएको छ।&nbsp;</p> <p style="text-align: justify;">हार्वर्डले अहिले संसारभर चलिरहेको कोरोना सङ्कटका कारण कक्षाहरू अनलाइन&nbsp;सञ्चालन हुने बताएको थियो। अमेरिकाका कतिपय विश्वविद्यालय तथा शिक्षण संस्थानले अहिले भर्चुअल कक्षा चलाइरहेका छन्। <em>(बीबीसी)</em></p>
प्रतिक्रिया दिनुहोस्