काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले लमजुङको खुदीबजार र बेसिशहरमा गएराति भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै आसपासका वासिन्दालाई सावधानी अपनाउन भनेको छ।
साथै भिरालो ठाउँमा पहिरो जान सक्नेप्रति सचेत गराइएको छ।
त्यस्तै सप्तरी जिल्ला बरमझियामा क्षेत्रमा वर्षाका कारण आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने र डुबानको जोखिम रहेको बताइएको छ।
सिन्धुपाल्चोकस्थित धाप क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने देखिएकाले सतर्कता अपनाउन भनिएको छ।
त्यस्तै त्यस क्षेत्रमा भिरालो ठाउँमा पहिरो जाने सम्भावना रहेकोले जोखिमबाट बच्‍न उपाय अपनाउन अनुरोध गरिएको छ।
" /> काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले लमजुङको खुदीबजार र बेसिशहरमा गएराति भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै आसपासका वासिन्दालाई सावधानी अपनाउन भनेको छ।
साथै भिरालो ठाउँमा पहिरो जान सक्नेप्रति सचेत गराइएको छ।
त्यस्तै सप्तरी जिल्ला बरमझियामा क्षेत्रमा वर्षाका कारण आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने र डुबानको जोखिम रहेको बताइएको छ।
सिन्धुपाल्चोकस्थित धाप क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने देखिएकाले सतर्कता अपनाउन भनिएको छ।
त्यस्तै त्यस क्षेत्रमा भिरालो ठाउँमा पहिरो जाने सम्भावना रहेकोले जोखिमबाट बच्‍न उपाय अपनाउन अनुरोध गरिएको छ।
"> सिन्धुपाल्चोक, सप्तरी र लम्जुङमा बाढी र पहिरोको जोखिम, सतर्क रहन अनुरोध : Dekhapadhi
सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा केही दिनअघि बाढीले गरेको बितण्डा। - फाइल तस्वीर।
सिन्धुपाल्चोक, सप्तरी र लम्जुङमा बाढी र पहिरोको जोखिम, सतर्क रहन अनुरोध
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले लमजुङको खुदीबजार र बेसिशहरमा गएराति भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव हुनसक्ने भन्दै आसपासका वासिन्दालाई सावधानी अपनाउन भनेको छ।
साथै भिरालो ठाउँमा पहिरो जान सक्नेप्रति सचेत गराइएको छ।
त्यस्तै सप्तरी जिल्ला बरमझियामा क्षेत्रमा वर्षाका कारण आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने र डुबानको जोखिम रहेको बताइएको छ।
सिन्धुपाल्चोकस्थित धाप क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने देखिएकाले सतर्कता अपनाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस्