काठमाडौं। अहिले गण्डकी, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा गएरातिदेखि पानी पर्न रोकिएको छ। आज यहाँको मौसम बिहानैदेखि खुलेको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरण अनुसार पछिल्लोपटक सबैभन्दा धेरै कास्कीको लुम्लेमा ६७.५ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै धनगढीमा ५६.३ मिलिमिटर वर्षा भएको छ।
सबैभन्दा थोरै ताप्लेजुङमा ०.३ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागको रेकर्डमा काठमाडौंमा वर्षा मापन भएको छैन। त्यस्तै विराटनगर, नेपालगञ्‍ज, जनकपुर, दिपायलमा पनि वर्षा मापन भएको छैन।
भोलि र पर्सि पनि दिउँसोको तुलनामा राति अधिकांश ठाउँमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मनसुनी वायुको सक्रियताको प्रत्यक्ष असर नेपालको मौसममा परेको छ।
तराईको आसपास रहेको मनसुनी न्यून चापीय रेखा नेपाल नेपालबाट दक्षिणतिर सर्दै गरेको भएपनि मनसुनको प्रभाव भने कायमै रहेकोले केही दिन यसले वर्षात भने गराइरहने मौसमविद्हरूले बताएका छन्।
" /> काठमाडौं। अहिले गण्डकी, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा गएरातिदेखि पानी पर्न रोकिएको छ। आज यहाँको मौसम बिहानैदेखि खुलेको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरण अनुसार पछिल्लोपटक सबैभन्दा धेरै कास्कीको लुम्लेमा ६७.५ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै धनगढीमा ५६.३ मिलिमिटर वर्षा भएको छ।
सबैभन्दा थोरै ताप्लेजुङमा ०.३ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागको रेकर्डमा काठमाडौंमा वर्षा मापन भएको छैन। त्यस्तै विराटनगर, नेपालगञ्‍ज, जनकपुर, दिपायलमा पनि वर्षा मापन भएको छैन।
भोलि र पर्सि पनि दिउँसोको तुलनामा राति अधिकांश ठाउँमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मनसुनी वायुको सक्रियताको प्रत्यक्ष असर नेपालको मौसममा परेको छ।
तराईको आसपास रहेको मनसुनी न्यून चापीय रेखा नेपाल नेपालबाट दक्षिणतिर सर्दै गरेको भएपनि मनसुनको प्रभाव भने कायमै रहेकोले केही दिन यसले वर्षात भने गराइरहने मौसमविद्हरूले बताएका छन्।
"> काठमाडौंको मौसममा सुधार, प्रदेश २ र बागमतीबाहेकका प्रदेशमा वर्षाको सम्भावना: Dekhapadhi
काठमाडौंको मौसममा सुधार, प्रदेश २ र बागमतीबाहेकका प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। अहिले गण्डकी, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा गएरातिदेखि पानी पर्न रोकिएको छ। आज यहाँको मौसम बिहानैदेखि खुलेको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरण अनुसार पछिल्लोपटक सबैभन्दा धेरै कास्कीको लुम्लेमा ६७.५ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै धनगढीमा ५६.३ मिलिमिटर वर्षा भएको छ।
भोलि र पर्सि पनि दिउँसोको तुलनामा राति अधिकांश ठाउँमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मनसुनी वायुको सक्रियताको प्रत्यक्ष असर नेपालको मौसममा परेको छ।
तराईको आसपास रहेको मनसुनी न्यून चापीय रेखा नेपाल नेपालबाट दक्षिणतिर सर्दै गरेको भएपनि मनसुनको प्रभाव भने कायमै रहेकोले केही दिन यसले वर्षात भने गराइरहने मौसमविद्हरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्