काठमाडौं। नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिराबाट प्रभावितलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिरेका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।
सङ्घका सभापति भानुभक्त सिग्देलले विज्ञप्तिमार्फत् यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
साथै, उनले यस्तो विपको घडीमा सङ्घका सम्पूर्ण सदस्यलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशनसमेत दिएका छन्। रासस
" /> काठमाडौं। नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिराबाट प्रभावितलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिरेका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।

">