तनहुँ। पहिराेले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ।

पहिराेले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११, ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए।

निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

योसँँगै तनहुँमा पहिराेले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसअघि सोमबार १० जनाको शव फेला परेको छ।

व्यास नगरपालिका-९, माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन्। उनको पनि खोजी कार्यलाई जारी राखिएको छ।

" /> तनहुँ। पहिराेले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ।

पहिराेले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११, ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए।

निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

योसँँगै तनहुँमा पहिराेले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसअघि सोमबार १० जनाको शव फेला परेको छ।

व्यास नगरपालिका-९, माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन्। उनको पनि खोजी कार्यलाई जारी राखिएको छ।

"> तनहुँ पहिरो अपडेट : मृतकको संख्या ११ पुग्याे: Dekhapadhi
तनहुँ पहिरो अपडेट : मृतकको संख्या ११ पुग्याे
तनहुँ। पहिराेले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ।

पहिराेले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११, ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए।

निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

योसँँगै तनहुँमा पहिराेले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसअघि सोमबार १० जनाको शव फेला परेको छ।

व्यास नगरपालिका-९, माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन्। उनको पनि खोजी कार्यलाई जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्