काठमाडाैं। राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी-पैठारी गरी राजश्व चुहावट गरेको आराेपमा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ।

उनीहरूले अवैधरूपमा ९९ लाख पाँच हजार रूपैयाँ बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य सुरू गरिएको विभागले जनाएको छ।

विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ। रासस

" /> काठमाडाैं। राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी-पैठारी गरी राजश्व चुहावट गरेको आराेपमा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ।

उनीहरूले अवैधरूपमा ९९ लाख पाँच हजार रूपैयाँ बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य सुरू गरिएको विभागले जनाएको छ।

विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ। रासस

"> अवैध सुन ल्याएर राजश्व चुहावट गरेको आराेपमा पक्राउ: Dekhapadhi
अवैध सुन ल्याएर राजश्व चुहावट गरेको आराेपमा पक्राउ <p style="text-align: justify;">काठमाडाैं।&nbsp;राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी-पैठारी गरी राजश्व चुहावट गरेको आराेपमा&nbsp;भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">उनीहरूले अवैधरूपमा ९९ लाख पाँच हजार रूपैयाँ बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य सुरू गरिएको विभागले जनाएको छ।</p> <p style="text-align: justify;">विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्