झापा। झापाको मेचीनगर नगरपालिका-९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ।

खेतमा पानी मिलाउने क्रममा आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

सोमबार बेलुका ५ः४५ बजेको समयमा करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शव परीक्षणपछि आजै दाहसंस्कार गरिएको छ।

११ महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो।

स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो। रासस

" /> झापा। झापाको मेचीनगर नगरपालिका-९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ।

खेतमा पानी मिलाउने क्रममा आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

सोमबार बेलुका ५ः४५ बजेको समयमा करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शव परीक्षणपछि आजै दाहसंस्कार गरिएको छ।

११ महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो।

स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो। रासस

"> हात्ती धपाउन लगाइएको विद्युतीय तारबाट करेन्ट लाग्दा एकजनाको मृत्यु: Dekhapadhi
हात्ती धपाउन लगाइएको विद्युतीय तारबाट करेन्ट लाग्दा एकजनाको मृत्यु
झापा। झापाको मेचीनगर नगरपालिका-९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ।

खेतमा पानी मिलाउने क्रममा आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

सोमबार बेलुका ५ः४५ बजेको समयमा करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शव परीक्षणपछि आजै दाहसंस्कार गरिएको छ।

११ महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो।

स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्