टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्‍गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन्।

भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई  सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको  थियो। यस बाढीको कारण कैयौं सडक र पुलहरु भत्किनुको साथै सवारीसाधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

" /> टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्‍गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन्।

भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई  सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको  थियो। यस बाढीको कारण कैयौं सडक र पुलहरु भत्किनुको साथै सवारीसाधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

"> उत्तरपूर्वी टर्कीमा बाढी  दुईको मृत्यु: Dekhapadhi
उत्तरपूर्वी टर्कीमा बाढी  दुईको मृत्यु <p style="text-align: justify;">टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्&zwj;गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई &nbsp;सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ।</p> <p style="text-align: justify;">आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको &nbsp;थियो। यस बाढीको कारण कैयौं सडक र पुलहरु भत्किनुको साथै सवारीसाधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ। <em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्