काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच सहकार्य र समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि औपचारिकरूपमा बधाई एवं शुभकामना दिन सशस्त्रका महानिरीक्षक खनाल आज प्रहरी प्रधान कार्यालयमा पुगेका थिए।

दुवै संगठनका प्रमुखहरूबीच आपसी हितका विषयमा केन्द्रित हुने विषयमा पनि छलफल भएको छ।

भेटघाटमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए।

भेटघाट कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

यसअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई भेटर बधाई तथा शुभकामना दिएका दिए।

" /> काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच सहकार्य र समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि औपचारिकरूपमा बधाई एवं शुभकामना दिन सशस्त्रका महानिरीक्षक खनाल आज प्रहरी प्रधान कार्यालयमा पुगेका थिए।

दुवै संगठनका प्रमुखहरूबीच आपसी हितका विषयमा केन्द्रित हुने विषयमा पनि छलफल भएको छ।

भेटघाटमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए।

भेटघाट कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

यसअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई भेटर बधाई तथा शुभकामना दिएका दिए।

"> नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखबीच सहकार्य र समन्वयका विषयमा छलफल: Dekhapadhi
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखबीच सहकार्य र समन्वयका विषयमा छलफल
काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच सहकार्य र समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि औपचारिकरूपमा बधाई एवं शुभकामना दिन सशस्त्रका महानिरीक्षक खनाल आज प्रहरी प्रधान कार्यालयमा पुगेका थिए।

दुवै संगठनका प्रमुखहरूबीच आपसी हितका विषयमा केन्द्रित हुने विषयमा पनि छलफल भएको छ।

भेटघाटमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए।

भेटघाट कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

यसअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई भेटर बधाई तथा शुभकामना दिएका दिए।

प्रतिक्रिया दिनुहोस्