काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा दुई जनाको शव भेटिएको हो। अझै एकजना बेपत्ता नै छन्।

स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार वेपत्ता भएका ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीका बहादुर थापाको शव भेटिएको हो।

यसअघि पहिरोमा परेर घाइते भएका ६५ वर्षीय ईमान सिंह राना उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको थियो।

प्रहरीका अनुसार वेपत्ता भएका अर्का ६० वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भइरहेको छ।

उद्दारका क्रममा घाईते भएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरवहादुर रानाको विर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारार्थ मिसन अस्पताल पाल्पा रेफर गरिएको छ।

आज बिहान साढे ९ बजे खहरेमा पानी बगाउन जाने भनि हिंडेकाहरू पहिरोले पुरिएका थिए। सोही पहिरोका कारण चार परिवार विस्थापित पनि भएका छन्।

" /> काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा दुई जनाको शव भेटिएको हो। अझै एकजना बेपत्ता नै छन्।

स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार वेपत्ता भएका ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीका बहादुर थापाको शव भेटिएको हो।

यसअघि पहिरोमा परेर घाइते भएका ६५ वर्षीय ईमान सिंह राना उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको थियो।

प्रहरीका अनुसार वेपत्ता भएका अर्का ६० वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भइरहेको छ।

उद्दारका क्रममा घाईते भएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरवहादुर रानाको विर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारार्थ मिसन अस्पताल पाल्पा रेफर गरिएको छ।

आज बिहान साढे ९ बजे खहरेमा पानी बगाउन जाने भनि हिंडेकाहरू पहिरोले पुरिएका थिए। सोही पहिरोका कारण चार परिवार विस्थापित पनि भएका छन्।

"> स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता दुई जनाको शव भेटियो: Dekhapadhi
स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता दुई जनाको शव भेटियो
काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा दुई जनाको शव भेटिएको हो। अझै एकजना बेपत्ता नै छन्।

स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार वेपत्ता भएका ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीका बहादुर थापाको शव भेटिएको हो।

यसअघि पहिरोमा परेर घाइते भएका ६५ वर्षीय ईमान सिंह राना उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको थियो।

प्रहरीका अनुसार वेपत्ता भएका अर्का ६० वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भइरहेको छ।

उद्दारका क्रममा घाईते भएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरवहादुर रानाको विर्घा स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारार्थ मिसन अस्पताल पाल्पा रेफर गरिएको छ।

आज बिहान साढे ९ बजे खहरेमा पानी बगाउन जाने भनि हिंडेकाहरू पहिरोले पुरिएका थिए। सोही पहिरोका कारण चार परिवार विस्थापित पनि भएका छन्।

प्रतिक्रिया दिनुहोस्