सप्तरी। भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले  कार्यालय सप्तरी राजविराजका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई  पक्राउ गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो। ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ।

सेवाग्राहीबाट लिएको भनिएको १३ हजार रुपैयाँसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। रासस

" /> सप्तरी। भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले  कार्यालय सप्तरी राजविराजका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई  पक्राउ गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो। ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ।

सेवाग्राहीबाट लिएको भनिएको १३ हजार रुपैयाँसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। रासस

"> मालपोत कार्यालय राजविराजका नासु घुस लिएको अभियोगमा पक्राउ: Dekhapadhi
मालपोत कार्यालय राजविराजका नासु घुस लिएको अभियोगमा पक्राउ <p style="text-align: justify;">सप्तरी। भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले &nbsp;कार्यालय सप्तरी राजविराजका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई &nbsp;पक्राउ गरिएको आयोगले जनाएको छ।</p> <p style="text-align: justify;">आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार &nbsp;कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो। ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ।</p> <p style="text-align: justify;">सेवाग्राहीबाट लिएको भनिएको १३ हजार रुपैयाँसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्