काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा नेपाल प्रहरीका बहालवाला डीएसपी रमेशबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डिएसपी सिंहले प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्त साथ पेश गरी सरकारी लाभ सुविधा लिई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसूर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन्।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा नेपाल प्रहरीका बहालवाला डीएसपी रमेशबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डिएसपी सिंहले प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्त साथ पेश गरी सरकारी लाभ सुविधा लिई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसूर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन्।

"> नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा डीएसपी रमेशबहादुर सिंहविरुद्ध मुद्दा दायर: Dekhapadhi अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको
• प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको

नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा डीएसपी रमेशबहादुर सिंहविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा नेपाल प्रहरीका बहालवाला डीएसपी रमेशबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डिएसपी सिंहले प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्त साथ पेश गरी सरकारी लाभ सुविधा लिई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसूर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्