कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाई ८५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए।

" /> कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाई ८५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए।

"> जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ: Dekhapadhi
जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ <p style="text-align: justify;">कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाई ८५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्