काठमाडौं। ट्राफिक प्रहरीले हराएका ३८६ मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको छ। महानगरीय ट्राफिक प्रहरीले महाशाखाले गएको भदौदेखि अहिलेसम्म ३८६ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसूरमा पक्राउ गरी काराबाही गरिसकेको छ। 

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलील उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुशी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, जरख, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कोटेश्वर, कुमारीपाटी र गोकर्णेश्वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित सवारी धनीलाई बुझाएको हो।

लकडाउनको अवधिमा मात्र हराएका ३० थान मोटरसाइकल आज सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए। महाशाखाका प्रमुख एसएसपी ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए। 

उनले सवारी साधनलाई चोरीबाट जोगाउन लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि दुक्क नपर्न, एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए। 

" /> काठमाडौं। ट्राफिक प्रहरीले हराएका ३८६ मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको छ। महानगरीय ट्राफिक प्रहरीले महाशाखाले गएको भदौदेखि अहिलेसम्म ३८६ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसूरमा पक्राउ गरी काराबाही गरिसकेको छ। 

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलील उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुशी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, जरख, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कोटेश्वर, कुमारीपाटी र गोकर्णेश्वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित सवारी धनीलाई बुझाएको हो।

लकडाउनको अवधिमा मात्र हराएका ३० थान मोटरसाइकल आज सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए। महाशाखाका प्रमुख एसएसपी ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए। 

उनले सवारी साधनलाई चोरीबाट जोगाउन लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि दुक्क नपर्न, एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए। 

"> हराएका ३८६ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई फिर्ता: Dekhapadhi
हराएका ३८६ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई फिर्ता <p style="text-align: justify;">काठमाडौं। ट्राफिक प्रहरीले हराएका ३८६ मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको छ। महानगरीय ट्राफिक प्रहरीले महाशाखाले गएको भदौदेखि अहिलेसम्म ३८६ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसूरमा पक्राउ गरी काराबाही गरिसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलील उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुशी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, जरख, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कोटेश्वर, कुमारीपाटी र गोकर्णेश्वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित सवारी धनीलाई बुझाएको हो।</p> <p style="text-align: justify;">लकडाउनको अवधिमा मात्र हराएका ३० थान मोटरसाइकल आज सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए। महाशाखाका प्रमुख एसएसपी ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले सवारी साधनलाई चोरीबाट जोगाउन लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि दुक्क नपर्न, एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्