भक्तपुर। सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ।
नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र सांसद महेश बस्नेत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा अनावरण गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आज हस्तान्तरण गरे।
कार्यक्रममा सांसद बस्नेतले विपद् र कोरोना सङ्क्रमणको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तपुरमा देखाएको भूमिका उल्लेख्यनीय भएको चर्चा गर्दै विकासमासमेत सहयोगात्मक भूमिका निर्वाह गरेको बताए।
प्रधान सेनापति थापाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताए। उनले जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बर्द्धन गर्दै आएको चर्चा गरे। विकासमा नेपाली सेना हरदम खटिरहने उनको भनाइ थियो।
वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले यस क्षेत्रमा २४ लाख ८० हजार २१० रुपैयाँको लागतमा सत्तल, ढुङ्‍गेधारा, पोशाक फेर्ने कक्ष, पर्खाल, फलामे पुल, बाटो, हवन घर र मठ निर्माण गरिएको बताए। उनले नेपाली सेनाका एक हजार ८६० को श्रमदानले संरचना निर्माण सम्पन्न भएको बताउँदै उक्त संरचना निर्माणमा कूल ४५ लाख रुपैयाँको खर्च अनुमान गरिएको बताए। सेनाले करिब २० लाख रुपैयाँ बराबरको श्रमदान र अन्य सेवा गरेको थियो। रासस
" /> भक्तपुर। सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ।
नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र सांसद महेश बस्नेत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा अनावरण गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आज हस्तान्तरण गरे।
कार्यक्रममा सांसद बस्नेतले विपद् र कोरोना सङ्क्रमणको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तपुरमा देखाएको भूमिका उल्लेख्यनीय भएको चर्चा गर्दै विकासमासमेत सहयोगात्मक भूमिका निर्वाह गरेको बताए।
प्रधान सेनापति थापाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताए। उनले जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बर्द्धन गर्दै आएको चर्चा गरे। विकासमा नेपाली सेना हरदम खटिरहने उनको भनाइ थियो।
वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले यस क्षेत्रमा २४ लाख ८० हजार २१० रुपैयाँको लागतमा सत्तल, ढुङ्‍गेधारा, पोशाक फेर्ने कक्ष, पर्खाल, फलामे पुल, बाटो, हवन घर र मठ निर्माण गरिएको बताए। उनले नेपाली सेनाका एक हजार ८६० को श्रमदानले संरचना निर्माण सम्पन्न भएको बताउँदै उक्त संरचना निर्माणमा कूल ४५ लाख रुपैयाँको खर्च अनुमान गरिएको बताए। सेनाले करिब २० लाख रुपैयाँ बराबरको श्रमदान र अन्य सेवा गरेको थियो। रासस
"> विष्णु पादुका क्षेत्र हस्तान्तरण: Dekhapadhi
विष्णु पादुका क्षेत्र हस्तान्तरण
भक्तपुर। सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ।
नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र सांसद महेश बस्नेत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा अनावरण गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आज हस्तान्तरण गरे।
कार्यक्रममा सांसद बस्नेतले विपद् र कोरोना सङ्क्रमणको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तपुरमा देखाएको भूमिका उल्लेख्यनीय भएको चर्चा गर्दै विकासमासमेत सहयोगात्मक भूमिका निर्वाह गरेको बताए।
प्रधान सेनापति थापाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताए। उनले जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बर्द्धन गर्दै आएको चर्चा गरे। विकासमा नेपाली सेना हरदम खटिरहने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्