काठमाडौं। पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरूसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चारजना पाकिस्तानी सेनाको ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंकवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले कारवाही गरेको थियो। उक्त कारवाहीको क्रममा हिजो ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरूलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरूले हमला गरेका थिए।

पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चारजनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन्।

गत महीनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुईजना सदस्यको यसैगरी ज्यान गएको थियो। तर, यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन। एएनआई

" /> काठमाडौं। पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरूसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चारजना पाकिस्तानी सेनाको ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंकवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले कारवाही गरेको थियो। उक्त कारवाहीको क्रममा हिजो ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरूलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरूले हमला गरेका थिए।

पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चारजनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन्।

गत महीनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुईजना सदस्यको यसैगरी ज्यान गएको थियो। तर, यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन। एएनआई

"> आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु: Dekhapadhi
आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु
काठमाडौं। पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरूसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चारजना पाकिस्तानी सेनाको ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंकवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले कारवाही गरेको थियो। उक्त कारवाहीको क्रममा हिजो ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरूलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरूले हमला गरेका थिए।

पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चारजनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन्।

गत महीनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुईजना सदस्यको यसैगरी ज्यान गएको थियो। तर, यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन। एएनआई

प्रतिक्रिया दिनुहोस्