बैतडीमा स्वचालित मौसम केन्द्र स्थापना
<p style="text-align: justify;">बैतडी। मौसमको पूर्वसूचनाको लागि बैतडीको सतबाँझमा स्वचालित मौसम उपकरणहरू जडान गरिएको छ। </p>
<p style="text-align: justify;">सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा कृषि विकास निर्देशनालय डोटीको सहयोगमा उपकरण जडान गरिएको हो। </p>
<p style="text-align: justify;">उपकरण जडान गरिएसँगै आसपासको क्षेत्रमा मौसमको सम्भाव्यता एवं सावधानीको उपाय अपनाउन सहज हुने बताइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
