कास्की। पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन्। 

पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नम्बर २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले ६ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताए। 

१२८ घरधुरीले न्यूनतम दुई हजारदेखि ५० हजार रूपैयाँसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ। यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको उनले जानकारी दिए। 

सो सडकको निर्माण लकडाउनकै बीचमा सम्पन्‍न गरिएको छ। सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन्। रासस

" /> कास्की। पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन्। 

पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नम्बर २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले ६ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताए। 

१२८ घरधुरीले न्यूनतम दुई हजारदेखि ५० हजार रूपैयाँसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ। यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको उनले जानकारी दिए। 

सो सडकको निर्माण लकडाउनकै बीचमा सम्पन्‍न गरिएको छ। सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन्। रासस

"> गाउँलेले पैसा उठाएर खने एक किलोमिटर सडक: Dekhapadhi
गाउँलेले पैसा उठाएर खने एक किलोमिटर सडक <p style="text-align: justify;">कास्की। पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नम्बर २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले ६ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताए।&nbsp;</p> <p style="text-align: justify;">१२८ घरधुरीले न्यूनतम दुई हजारदेखि ५० हजार रूपैयाँसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ। यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको उनले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">सो सडकको निर्माण लकडाउनकै बीचमा सम्पन्&zwj;न गरिएको छ। सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्