बाजुरा। जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका-३ मा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। 

बूढीनन्दा-३ मेलढुस्काका ७२ वर्षीय वृद्ध शिव बोहराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए। 

हिजो मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ। रासस

" /> बाजुरा। जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका-३ मा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। 

बूढीनन्दा-३ मेलढुस्काका ७२ वर्षीय वृद्ध शिव बोहराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए। 

हिजो मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ। रासस

"> पहिरोमा पुरिएर बाजुरामा एक वृद्धको मृत्यु: Dekhapadhi
पहिरोमा पुरिएर बाजुरामा एक वृद्धको मृत्यु <p style="text-align: justify;">बाजुरा। जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका-३ मा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">बूढीनन्दा-३ मेलढुस्काका ७२ वर्षीय वृद्ध शिव बोहराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">हिजो मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्