काठमाडौं। आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा नदी तटिय क्षेत्रमा सर्तकता अपनाउन अपील गरिएको छ। 

जल तथा मौमस विज्ञान विभागले आगामी तीन दिन प्रमुख तथा मझौला नदीमा पानीको बहाव बटबढ हुने बताएको छ। विभागका अनुसार आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्नेछ। 

यस्तै, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहुँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्नेछ।

यसैगरी, कपिलवस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स–साना नदी जलाधारमा क्षणिक मध्ययम बर्षा भई आकस्मिक बहावको सम्भावना रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

" /> काठमाडौं। आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा नदी तटिय क्षेत्रमा सर्तकता अपनाउन अपील गरिएको छ। 

जल तथा मौमस विज्ञान विभागले आगामी तीन दिन प्रमुख तथा मझौला नदीमा पानीको बहाव बटबढ हुने बताएको छ। विभागका अनुसार आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्नेछ। 

यस्तै, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहुँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्नेछ।

यसैगरी, कपिलवस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स–साना नदी जलाधारमा क्षणिक मध्ययम बर्षा भई आकस्मिक बहावको सम्भावना रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

"> देशभरका नदी तटिय क्षेत्रमा सर्तकता अपनाउन अपील: Dekhapadhi
देशभरका नदी तटिय क्षेत्रमा सर्तकता अपनाउन अपील <p style="text-align: justify;">काठमाडौं। आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा नदी तटिय क्षेत्रमा सर्तकता अपनाउन अपील गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौमस विज्ञान विभागले आगामी तीन दिन प्रमुख तथा मझौला नदीमा पानीको बहाव बटबढ हुने बताएको छ। विभागका अनुसार आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही स&ndash;साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्नेछ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहुँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्नेछ।</p> <p style="text-align: justify;">यसैगरी, कपिलवस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स&ndash;साना नदी जलाधारमा क्षणिक मध्ययम बर्षा भई आकस्मिक बहावको सम्भावना रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्