मेलम्ची। बाह्रबिसे नगरपालिकाका बाढीपहिरो पीडित ७३ घरपरिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ। 

उनीहरूलाई खाद्यान्न वितरण गरिएको हो। जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको कांग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए। 

भोटेकोशी र यान्की खोलाको बाढीले घर बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो। बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिइएको छ। 

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे-५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार सात हजारको दरले नगद वितरण गरे। बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार दुई हजार रूपैयाँसहित खाद्यान्न वितरण गरिएको छ। रासस

" /> मेलम्ची। बाह्रबिसे नगरपालिकाका बाढीपहिरो पीडित ७३ घरपरिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ। 

उनीहरूलाई खाद्यान्न वितरण गरिएको हो। जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको कांग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए। 

भोटेकोशी र यान्की खोलाको बाढीले घर बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो। बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिइएको छ। 

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे-५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार सात हजारको दरले नगद वितरण गरे। बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार दुई हजार रूपैयाँसहित खाद्यान्न वितरण गरिएको छ। रासस

"> सिन्धुपाल्चोक बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत: Dekhapadhi
सिन्धुपाल्चोक बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत <p style="text-align: justify;">मेलम्ची। बाह्रबिसे नगरपालिकाका बाढीपहिरो पीडित ७३ घरपरिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई खाद्यान्न वितरण गरिएको हो। जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको कांग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">भोटेकोशी र यान्की खोलाको बाढीले घर बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो। बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिइएको छ।&nbsp;</p> <p style="text-align: justify;">केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे-५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार सात हजारको दरले नगद वितरण गरे। बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार दुई हजार रूपैयाँसहित खाद्यान्न वितरण गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्