खोटाङ। जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ।

जिल्ला समन्वय समिति खोटाङको हिजोको चौथो जिल्ला सभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेको प्रस्तावलाई पारित गरिएको छ।

जिल्ला सभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ।

सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए।

किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दीगो विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा जेठ २०७५ देखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो।

दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको छ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। रासस

" /> खोटाङ। जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ।

जिल्ला समन्वय समिति खोटाङको हिजोको चौथो जिल्ला सभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेको प्रस्तावलाई पारित गरिएको छ।

जिल्ला सभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ।

सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए।

किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दीगो विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा जेठ २०७५ देखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो।

दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको छ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। रासस

"> हलेसीको गुरुयोजना कार्यान्वयनमा प्राथमिकता दिने जिल्ला सभाको निर्णय: Dekhapadhi
हलेसीको गुरुयोजना कार्यान्वयनमा प्राथमिकता दिने जिल्ला सभाको निर्णय
खोटाङ। जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ।

जिल्ला समन्वय समिति खोटाङको हिजोको चौथो जिल्ला सभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेको प्रस्तावलाई पारित गरिएको छ।

जिल्ला सभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ।

सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए।

किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दीगो विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा जेठ २०७५ देखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो।

दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको छ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्