काठमाडौं। बलात्कार गरी फरार एक युवक २४ घण्टा नबित्दै पक्राउ परेका छन्। 

२८ असार राति एक किशोरीलाई कोठामा पुर्‍याइदिने बहानामा जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा इलाम घर भइ ललितपुर नख्खु बस्दै आएका २७ वर्षीय विक्रम गजमेरलाई कोटेश्‍वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्‍वर कार्कीले बताए। 

पक्राउ परेका गजमेरलाई कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

" /> काठमाडौं। बलात्कार गरी फरार एक युवक २४ घण्टा नबित्दै पक्राउ परेका छन्। 

२८ असार राति एक किशोरीलाई कोठामा पुर्‍याइदिने बहानामा जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा इलाम घर भइ ललितपुर नख्खु बस्दै आएका २७ वर्षीय विक्रम गजमेरलाई कोटेश्‍वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्‍वर कार्कीले बताए। 

पक्राउ परेका गजमेरलाई कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

"> बलात्कार गरी फरार एक युवक २४ घण्‍टा नबित्दै पक्राउ: Dekhapadhi
बलात्कार गरी फरार एक युवक २४ घण्‍टा नबित्दै पक्राउ <p style="text-align: justify;">काठमाडौं। बलात्कार गरी फरार एक युवक २४ घण्टा नबित्दै पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">२८ असार राति एक किशोरीलाई कोठामा पुर्&zwj;याइदिने बहानामा जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा इलाम घर भइ ललितपुर नख्खु बस्दै आएका २७ वर्षीय विक्रम गजमेरलाई कोटेश्&zwj;वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्&zwj;वर कार्कीले बताए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका गजमेरलाई कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्