प्युठान। प्युठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ। हिजो बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन्। किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन्।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए। उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ। “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन।”  

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ। पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोनं) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले बताए। २८ असारमा सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह हिजो प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो। सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ।    

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन्। क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन्।  रासस

" /> प्युठान। प्युठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ। हिजो बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन्। किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन्।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए। उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ। “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन।”  

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ। पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोनं) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले बताए। २८ असारमा सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह हिजो प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो। सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ।    

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन्। क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन्।  रासस

"> प्युठानमा फेरि देखियो सलह, भगाउन टिन र थाल ठटाइँदै: Dekhapadhi
फाइल तस्वीर।
प्युठानमा फेरि देखियो सलह, भगाउन टिन र थाल ठटाइँदै <p style="text-align: justify;">प्युठान। प्युठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ। हिजो बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन्। किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन्।</p> <p style="text-align: justify;">लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका&ndash;१ का कृषक भोजबहादुर बस्नेतले बताए। उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्&zwj;याइरहेको छ। &ldquo;बालीभरि ढाक्ने गरी सलह बसेको छ&rdquo;, कृषक बस्नेतले भने, &ldquo;हाम्रो केही उपाय लागेन।&rdquo; &nbsp;</p> <p style="text-align: justify;">प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ। पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान&ndash;जोनं) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले बताए। २८ असारमा सरुमारानी गाउँपालिका&ndash;१ बाङ्गेशालमा देखिएको सलह हिजो प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो। सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन्। क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन्। &nbsp;<em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्