सप्तरी। भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी डुबानमा परेको छ। खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ।
बेल्ही टोलका ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ। लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए।
पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ। सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ। राजविराज-तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ।
भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ। खाँडोखोलाको बाढीसँगै आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ। पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ।
बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ। रासस
" /> सप्तरी। भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी डुबानमा परेको छ। खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ।
बेल्ही टोलका ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ। लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए।
पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ। सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ। राजविराज-तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ।
भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ। खाँडोखोलाको बाढीसँगै आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ। पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ।
बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ। रासस
"> सप्तरीको तिलाठी जलमग्‍न, ५० भन्दा बढी घर डुबानमा: Dekhapadhi
सप्तरीको तिलाठी जलमग्‍न, ५० भन्दा बढी घर डुबानमा
सप्तरी। भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी डुबानमा परेको छ। खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ।
बेल्ही टोलका ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ। लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए।
भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ। खाँडोखोलाको बाढीसँगै आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ। पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ।
बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्