काठमाडौं। देशभर आँशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
आज १ र २ बाहेकका प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी प्रदेश आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्‍ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पोखरामा ३४.९ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै धनकुटामा २४.९, सिमरामा २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
केही दिनदेखि नेपालको मौसममा मनसुनी वायुको प्रभाव छ। हिजो साँझदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिणतिर सरेको छ। तर, मनसुन भने कायमै रहेकोले वर्षात् भने केही दिन हुनेछ।
" /> काठमाडौं। देशभर आँशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
आज १ र २ बाहेकका प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी प्रदेश आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्‍ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पोखरामा ३४.९ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै धनकुटामा २४.९, सिमरामा २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
केही दिनदेखि नेपालको मौसममा मनसुनी वायुको प्रभाव छ। हिजो साँझदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिणतिर सरेको छ। तर, मनसुन भने कायमै रहेकोले वर्षात् भने केही दिन हुनेछ।
"> आज १ र २ बाहेकका प्रदेशमा धेरै पानी पर्ने: Dekhapadhi
आज १ र २ बाहेकका प्रदेशमा धेरै पानी पर्ने
काठमाडौं। देशभर आँशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
आज १ र २ बाहेकका प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पोखरामा ३४.९ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै धनकुटामा २४.९, सिमरामा २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
केही दिनदेखि नेपालको मौसममा मनसुनी वायुको प्रभाव छ। हिजो साँझदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिणतिर सरेको छ। तर, मनसुन भने कायमै रहेकोले वर्षात् भने केही दिन हुनेछ।
प्रतिक्रिया दिनुहोस्