कञ्चनपुर। महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई धरौटीमा रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतले वडाध्यक्ष्य नाथलाई हिजो २५ हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।      

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो। रासस    

" /> कञ्चनपुर। महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई धरौटीमा रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतले वडाध्यक्ष्य नाथलाई हिजो २५ हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।      

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो। रासस    

"> महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष २५ हजार धरौटीमा छुटे: Dekhapadhi
महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष २५ हजार धरौटीमा छुटे <p style="text-align: justify;">कञ्चनपुर। महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका&ndash;९ का वडाध्यक्ष राम नाथलाई धरौटीमा रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतले वडाध्यक्ष्य नाथलाई हिजो २५ हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो। <em>रासस &nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्