तनहुँ। अविरल वर्षासँगै आएको पहिराेमा पुरिएर आज तनहुँमा मृत्यु हुनेको संख्या सात पुगेको छ।

पहिराेले घर पुरिँदा व्यास नगरपालिका-९, माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका-८, पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका-६, बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिराेले पुरिएर व्यास-९, माझफाँटमा ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ।

ऋषिङ-८, पल्ट्याङमा पहिराेले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पहिराेले पुरिएर गम्भीर घाइते म्याग्दे-६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पहिराेले पुरिएर व्यास-९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ-८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन्। उनीहरूको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्।

त्यस्तै पहिराेले पुरिएर घाइते भएका ऋषिङ-८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास-९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> तनहुँ। अविरल वर्षासँगै आएको पहिराेमा पुरिएर आज तनहुँमा मृत्यु हुनेको संख्या सात पुगेको छ।

"> तनहुँ पहिरो अपडेट : सातजनाको मृत्यु, पाँच बेपत्ता, तीन घाइते: Dekhapadhi
तस्वीरः नेपाली सेना
तनहुँ पहिरो अपडेट : सातजनाको मृत्यु, पाँच बेपत्ता, तीन घाइते
तनहुँ। अविरल वर्षासँगै आएको पहिराेमा पुरिएर आज तनहुँमा मृत्यु हुनेको संख्या सात पुगेको छ।

पहिराेले घर पुरिँदा व्यास नगरपालिका-९, माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका-८, पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका-६, बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिराेले पुरिएर व्यास-९, माझफाँटमा ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ।

ऋषिङ-८, पल्ट्याङमा पहिराेले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पहिराेले पुरिएर गम्भीर घाइते म्याग्दे-६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पहिराेले पुरिएर व्यास-९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ-८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन्। उनीहरूको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्।

त्यस्तै पहिराेले पुरिएर घाइते भएका ऋषिङ-८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास-९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्