काठमाडौं। प्रहरीको केन्द्रीय साइबर ब्युरोले पोर्न वेबसाइट बनाएर अश्लील भिडिओ अपलोड गरेको आराेपमा एकजनालाई पक्राउ गरेको छ।

चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडिओ पोर्न साइटमा राखेको उजुरीपछि ब्यूरोले काठमाडौंको गोंगबुबाट २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो।

पीडित किशोरीले दिएको उजुरीका आधारमा ब्यूरोले ती युवकलाई पक्राउ गरेको हो।

उनले अनधिकृतरूपमा एक पोर्न वेबसाइट बनाई पीडितको अश्लील भिडिओ अपलोड गरेको खुल्न आएकाे ब्युरोले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ मा उल्लिखित कसूरमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

महानगरीय प्रहरी वृत दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमा पेश गराई ७ दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको ब्युरोका सह-निर्देशक एवं प्रवक्ता एसएसपी नवीन अर्यालले जानकारी दिए।

" /> काठमाडौं। प्रहरीको केन्द्रीय साइबर ब्युरोले पोर्न वेबसाइट बनाएर अश्लील भिडिओ अपलोड गरेको आराेपमा एकजनालाई पक्राउ गरेको छ।

चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडिओ पोर्न साइटमा राखेको उजुरीपछि ब्यूरोले काठमाडौंको गोंगबुबाट २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो।

पीडित किशोरीले दिएको उजुरीका आधारमा ब्यूरोले ती युवकलाई पक्राउ गरेको हो।

उनले अनधिकृतरूपमा एक पोर्न वेबसाइट बनाई पीडितको अश्लील भिडिओ अपलोड गरेको खुल्न आएकाे ब्युरोले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ मा उल्लिखित कसूरमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

महानगरीय प्रहरी वृत दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमा पेश गराई ७ दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको ब्युरोका सह-निर्देशक एवं प्रवक्ता एसएसपी नवीन अर्यालले जानकारी दिए।

"> पोर्न वेबसाइट बनाएर अश्लील भिडिओ अपलोड गर्ने पक्राउ: Dekhapadhi
पोर्न वेबसाइट बनाएर अश्लील भिडिओ अपलोड गर्ने पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय साइबर ब्युरोले पोर्न वेबसाइट बनाएर अश्लील भिडिओ अपलोड गरेको आराेपमा एकजनालाई पक्राउ गरेको छ।

चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडिओ पोर्न साइटमा राखेको उजुरीपछि ब्यूरोले काठमाडौंको गोंगबुबाट २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो।

पीडित किशोरीले दिएको उजुरीका आधारमा ब्यूरोले ती युवकलाई पक्राउ गरेको हो।

उनले अनधिकृतरूपमा एक पोर्न वेबसाइट बनाई पीडितको अश्लील भिडिओ अपलोड गरेको खुल्न आएकाे ब्युरोले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ मा उल्लिखित कसूरमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

महानगरीय प्रहरी वृत दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमा पेश गराई ७ दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको ब्युरोका सह-निर्देशक एवं प्रवक्ता एसएसपी नवीन अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्