काठमाडौं। सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जनालाई पक्राउ गरिएको छ।
ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा डेरा गरेर बस्ने धादिङ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरिएको हो।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरपश्चात महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

">
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">काठमाडौं। सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जनालाई पक्राउ गरिएको छ।</p>
<p style="text-align: justify;">ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा डेरा गरेर बस्ने धादिङ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरिएको हो।</p>
<p style="text-align: justify;">तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरपश्चात महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>