काठमाडौं। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। 

कृष्णपुर नगरपालिका-५ वनदेवीस्थित सडकमा म ३ प ८९१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारा बोहराको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि पदमा अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। 

कृष्णपुर नगरपालिका-५ वनदेवीस्थित सडकमा म ३ प ८९१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारा बोहराको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि पदमा अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

"> सवारी दुर्घटनामा एकजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कृष्णपुर नगरपालिका-५ वनदेवीस्थित सडकमा म ३ प ८९१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारा बोहराको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि पदमा अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्