कैलाली। अछाममा आज एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
पञ्चदेवल विनायक नगरपालिका-७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत अस्पताल पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए।
आइतबार राति प्रसूति हुन विनायक स्वास्थ्य चौकीबाट पठाइएकी उनीमा उच्च रक्तचाप लगायतको समस्या देखिएपछि सुर्खेत पठाइएको ढुंगानाले बताए।
सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो।
" /> कैलाली। अछाममा आज एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।पञ्चदेवल विनायक नगरपालिका-७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत अस्पताल पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए।

">